अवैज्ञानिक ‘पिक एन्ड ड्रप’, सास्ती भोग्दै सर्वसाधारण

काठमाडौं । मध्याह्नको गर्मीमा हातले गाडी रोक्न इसारा गरेको घण्टौं बितिसक्यो । तर, कुनै पनि गाडी रोक्न मानेका छैनन् । जमलमा बस कुरिरहेकी ६९ वर्षीया गायत्री पन्तलाई बोहोराटार जानु छ । उनलाई नै क्रस गर्दै हुइँकिएका गाडीले उनको इसारालाई हेरेनन्, हेरे पनि वास्ता गरेनन् । कारण थियो काठमाडौंमा हुने ट्राफिक जामलाई कम गर्न टुँडिखेल आसपासलाई … Continue reading अवैज्ञानिक ‘पिक एन्ड ड्रप’, सास्ती भोग्दै सर्वसाधारण